काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्छ ;; प्रवक्ता शर्मा

बनियानी – नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको प्यारो हुन काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्ने बताउनुभएको छ । काङ्ग्रेस शिवसताक्षी नगर समन्वय समितिले शुक्रबार यहाँ आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा उहाँले काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताउनुभयो । प्रवक्ता शर्माले केपी शर्मा ओली र … Continue reading काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्छ ;; प्रवक्ता शर्मा